नसोध मलाइ !!!

            

नसोध मलाइ, तिमी को ह भनेर ।
नसोध मलाइ तिम्रो गन्तब्य के हो भनेर,
म एक यात्री हुँ,यात्रा गर्छु ।
म सोँच्न सक्दिन, म सोँच्न सक्दिन ,
कहाँ पुग्छु भनेर
गन्न सक्दिन म मेरो यात्राको दुरी
भन्न सक्दिन मेरो सारा मजबुरी
किनकी, किनकी तिमि बुझदैन ।।
तिमी बुज्दैनो, यी सँघर्षका कुरा
कोषँ यात्राको कुरा
विविध पात्रको कुरा
तिमि बुज्छ त केबल नोटको कुरा
अनि भोटको कुरा
तिमी बुज्दैन यी चोटका कुरा ।।
तर पृय,
मलाइ त्यहि भन्नु छ जुन तिमी बुज्दैन
अँ,, हैन हैन,
जुन तिमी बुज्न चाहाँदिन
तीमी केवल जीवन बुज्छ, मृत्यु बुज्दैन
सुख बुज्छ तर दुख बुजदैन ।
तर याद राख पृय,

तिमीले देखेको सपनाको सँसार
तिमीले बुझेको खुसीको दुनिया पनि
कसैको पिडा, दुख र सँघर्षको धरातल माथी अडियको हुन्छ ।।