कविता !

शिर्षक विहिन  हरफहरू कोर्दै छु म ।
रङगहरूले कागज भर्दै छु म ।।
के गरेको भनि नसोध्नु है आमा ।
एकछाक खाने गर्जो टार्दै छु म ।।